इजरायल निर्वाचन: कुनै पनि गठबन्धनले पाएन बहुमत, सत्ताबाट बाहिरिन्छन् त नेतान्याहु ?
bishowkhabar.com · Thu Oct 29 07:20:55 UTC 2026

काठमाडौं– इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका बेला अरब दलहरूले विपक्षी समूहसँग सहकार्य गर्ने सङ्केत दिएका छन् । यहुदी र अरब समुदायको साझेदारीमा नयाँ सरकार बनाउन पनि दबाब बढेको छ ।
प्रारम्भिक अनुमानअनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले २६ सिट जित्ने देखिएको छ । उनको गठबन्धनले ५३ सिट पाउने अनुमान छ, जुन बहुमतका लागि आवश्यक ६१ सिटभन्दा कम हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)