मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

इनर्जी ड्रिंक्स सेवनमा सावधानी अपनाउन खाद्य प्रविधि विभागको आग्रह, लेबलमा चेतावनी राख्न निर्देशन

setopati.com · Thu Oct 29 07:33:00 UTC 2026

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले इनर्जी ड्रिंक्स (ऊर्जायुक्त पेय) को उत्पादन तथा बिक्रीवितरण गर्दा उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकता दिन उत्पादक, विक्रेता र सरोकारवालालाई आग्रह गरेको छ।

विभागले यस्ता पेय सेवन गर्दा क्याफिनको मात्रा, सुरक्षित उपभोग र लेबलमा उल्लेख गरिएका चेतावनीमा ध्यान दिन उपभोक्तालाई अनुरोध गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)