मौसम विभागले भन्यो- शक्तिशाली चक्रवात अर्नब कमजोर भयो, नेपालमा तीव्र हावाहुरीको सम्भावना छैन
annapurnapost.com · Thu Oct 29 07:30:12 UTC 2026

काठमाडौं : नेपाल मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’कमजोर भएकाले नेपालमा तीव्र हावाहुरीको सम्भावना नरहेको जनाएको छ । चक्रवात अर्नब अहिले कमजोर भई ’बलियो न्यून चापीय क्षेत्र’को रूपमा रहेको विभागले जनाएको छ ।
नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले चक्रवात अर्नबको प्रभावका रुपमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेपनि अर्णव शक्तिशाली हुँदा जस्तो डरलाग्दो हावाहुरी चल्ने अवस्था नदेखिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)