बघिनीसँगै डमरुहरू हुर्काइरहेको नेपाली बाघको दुर्लभ व्यवहार अब वृत्तचित्रमा
ratopati.com · Thu Oct 29 07:40:45 UTC 2026

काठमाडौँ । बाघहरू प्रायः एक्लै बस्ने जनावरका रूपमा चिनिन्छन् । तर नयाँ वृत्तचित्रले उनीहरूको व्यवहार सधैँ त्यस्तो नहुने देखाएको छ ।
भाले बाघ आफ्ना डमरुहरू नजिक पुग्छ र टाउको हल्लाउँदै उनीहरूलाई अभिवादन गर्छ । त्यही बेला पोथी बाघ नजिकै आराम गरिरहेकी हुन्छे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)