मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

डेभिड वार्नर एनपीएल खेल्न आइतबार नेपाल आउने

nepalpress.com · Thu Oct 29 07:41:28 UTC 2026

काठमाडौं । अष्ट्रेलियाका चर्चित ब्याट्सम्यान डेभिड वार्नर जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आइतबार नेपाल आउने भएका छन् ।

एनपीएल फ्रेन्चाइज काठमान्डु गोर्खाजले यसबारे जानकारी दिँदै वार्नर नोभेम्बर १ (आइतबार) नेपाल आउने जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)