मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, धान नकाट्न विभागको आग्रह

nepallive.com · Thu Oct 29 07:35:16 UTC 2026

काठमाडौँ - देशभर आज बिहीवार दिनभरजसो मौसम बदली हुने र केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ ।

नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले देशका धेरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)