मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप-३१ मा नेपालको एजेन्डा सशक्त बनाउन मन्त्री चौधरी र सभामुख अर्यालबीच छलफल

onlinekhabar.com · Thu Oct 29 07:44:19 UTC 2026

१२ कात्तिक, काठमाडौं । आगामी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप–३१) मा नेपालको सहभागिता प्रभावकारी बनाउने विषयमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र प्रतिनिधिसभा सभामुख डीपी अर्यालबीच छलफल भएको छ ।

भेटमा जलवायु वित्त र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु एजेन्डा कसरी सशक्त प्रस्तुत गर्ने भन्ने विषयमा विचार–विमर्श भएको मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)