अभावले सिकाएकाे पाठ: स्याङ्तानले च्याउलाई बनाए आम्दानीकाे बाटाे
nagariknews.nagariknetwork.com · Thu Oct 29 07:42:41 UTC 2026

बिहानको पाँच बजेसम्म पनौतीको जनजीवन शान्त देखिन्छ। अधिकांश मानिस निद्रामै रहेका बेला स्याङ्तान भने च्याउ टिप्न व्यस्त छन्।
यही शान्त वातावरणबीच पनौती नगरपालिका–९, बिजुली हाइड्रोपावरनजिकै रोशी कृषि फार्ममा २९ वर्षीय देवराज स्याङ्तान भने च्याउ टिप्न व्यस्त छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)