मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तिहार नजिकिएसँगै काजु र बदाममै अर्ब बाहिरियो, अन्य ड्राइफ्रुट कति भित्रिए ?

kendrabindu.com · Thu Oct 29 08:08:51 UTC 2026

काठमाडौं । तिहार आउनासाथ नेपाली बजारमा काजु, बदाम, ओखर, पिस्ता, खजुर र अञ्जिरजस्ता ड्राइफ्रुटको माग बढ्ने गरेको छ । भाइटीकामा दाजुभाइ तथा दिदीबहिनीलाई उपहार दिन होस् वा घरमा आउने पाहुनाको सत्कार गर्न, ड्राइफ्रुट नेपाली चाडपर्वको खानपान र संस्कृतिसँग जोडिँदै गएको छ ।

विशेषगरी तिहारको सिजनमा भाइमसलामा प्रयोग हुने काजु, बदाम, पिस्ता र ओखरजस्ता ड्राइफ्रुट उपहारका प्याकेटको माग अत्यधिक हुने गर्छ । तर, तिहारको यही मिठास कायम राख्न नेपालले ठूलो रकम अन्य मुलुकमा बाहिरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)