कोप-३१ मा जलवायु वित्त र पर्वतीय मुद्दालाई प्राथमिकता दिने तयारी, मन्त्री चौधरी र सभामुख अर्यालबीच छलफल
nepallive.com · Thu Oct 29 08:12:31 UTC 2026

काठमाडौँ - आगामी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप-३१) मा जलवायु वित्त, पर्वतीय क्षेत्रका समस्या र हानि तथा नोक्सानीको विषयलाई नेपालको प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गर्ने तयारी अघि बढाइएको छ।
सम्मेलनमा नेपालको सहभागिता प्रभावकारी बनाउने विषयमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र प्रतिनिधिसभाका सभामुख डीपी अर्यालबीच भएको छलफलमा जलवायु परिवर्तनबाट प्रभावित मुलुकका सरोकारलाई अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाउने विषयमा जोड दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)