असोजमा मात्रै भित्रिए ३८ सय यूनिट ईभी, दशैंले बढायो आयात
aarthiknews.com

काठमाडौं । चालु आर्थिक वर्षको साउन र भदौ दुई महिनाको भन्दा धेरै ईभी गाडी असोजको एकै महिनामा भित्रिएको छ । साउन र भदौ महिनामा २ हजार ८३४ वटा ईभी नेपाल भित्रिएका थिए, तर असोजको एकै महिनामा ३ हजार ८०२ वटा ईभी भित्रिएकाे छ ।
चालु आवको ३ महिनामा कुल ६ हजार ६३६ वटा ईभी भित्रिएको हो । यो ईभी आयात हुँदा १५ अर्ब ३ करोड रुपैयाँ बहिरिएको छ भने ९ अर्ब ६ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)