चालु आर्थिक वर्षको तीन महिनामा १६ अर्ब २३ करोडको वैदेशिक लगानी प्रतिबद्धता
ratopati.com · Thu Oct 29 08:15:58 UTC 2026

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा नेपालमा १६ अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको पहिलो त्रैमासमा ४२२ वटा नयाँ उद्योग तथा परियोजनाका मार्फत १६ अर्ब २३ करोड १९ लाख ५५ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)