बाढीले बाटो र पुल बगाएपछि मनास्लुको स्याउ गोदाममै थन्कियो
halokhabar.com · Thu Oct 29 08:13:00 UTC 2026

×
गोरखा, १२ कात्तिक । बाढीले पुल तथा सडक बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादित स्याउ गोदाममै थन्किएको छ । ढुवानीको वैकल्पिक व्यवस्था नहुँदा किसान तथा व्यवसायीले उत्पादन भएको स्याउ बजारसम्म पुर्याउन नसकेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)