स्कूलमा बढ्यो शुल्क,कार्यपालिका सदस्यद्वारा विरोध
janaaastha.com

चितवनको भरतपुर महानगरपालिकाभित्रका निजी विद्यालयमा शुल्क वृद्धिको चर्को विरोध भएको छ । महानगर कार्यपालिकाको निर्णय भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले ३० देखि ५० प्रतिशतसम्म शुल्क वृद्धि गरेपछि अभिभावक, विद्यार्थी संगठनले विरोध थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)