मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रालयबाट कृषि अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी

ukeraa.com

काठमाडौं : सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीहरूसँग पहुँच रहेको र कृषि फार्मका लागि सरकारी सहुलियत अनुदान सजिलै मिलाइदिने प्रलोभन देखाएर पौने ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

कृषि अनुदान दिलाउने बहानामा जालिम सिंह महतोबाट पटक-पटक गरी कुल ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)