एनपीएलः १७ वर्षीय राहुल चम्किँदा काठमाण्डु ११५ रनमा अलआउट
nagariknews.nagariknetwork.com · Thu Oct 29 08:26:32 UTC 2026
१७ वर्षीय राहुल यादव चम्किँदा नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले काठमाण्डु गोर्खाजलाई ११५ रनमा अलआउट गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डुले १९.३ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाएको हो। काठमाण्डुलाई सस्तैमा समेट्ने क्रममा राहुलले चार विकेट लिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)