लुम्बिनीमा विभिन्न मातृ भाषीलाई सरकारी कामकाजको भाषा बनाउनु पर्छ : सभामुख घर्ती
ratopati.com · Thu Oct 29 08:27:53 UTC 2026

बुटवल। लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले प्रदेशमा बोलिने विभिन्न मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले प्रदेशमा बोलिने १ प्रतिशत मातृभाषीलाई सरकारी कामकाजमा ल्याउन पहल गर्ने बताएका छन् । उनले आगामी हिउँदे अधिवेशनमा विधेयक ल्याएर अवधी, मैथिली, मगर, थारु र उर्दुसहितका भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिलाउन पहल गर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)