मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

विश्वविद्यालयलाई ‘सेन्ट्रलाइज्ड डिजिटल प्रणाली’ मा लैजाने घोषणा

ratopati.com · Thu Oct 29 08:28:01 UTC 2026

धनुषा । राजर्षिजनक विश्वविद्यालयले आफ्नो ९औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ । विश्वविद्यालयले प्राज्ञिक विकास र गुणस्तरको सवालमा ठोस मुद्दाहरू समेत उठाएको छ ।

स्थापनाको ९ वर्ष पूरा गरी १०औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा विश्वविद्यालयले परम्परागत शैलीलाई तोड्दै अबका दिनमा गर्ने सुधार र मुख्य एजेन्डाहरूलाई सार्वजनिक गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)