राहुल यादवको घातक बलिङमा काठमान्डु गोर्खाज ११५ रनमै समेटियो
nepalviews.com · Thu Oct 29 08:22:35 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको काठमान्डु १९.३ ओभरमा अलआउट भएर ११५ रनमा समेटियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)