१७ वर्षीय राहुल घातक बन्दा ११५ रनमै रोकियो काठमान्डु
himalpress.com · Thu Oct 29 08:28:41 UTC 2026
काठमाडौँ – १७ वर्षीय राहुल यादव चम्कँदा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा काठमाण्डू गोर्खाजलाई ११५ रनमै अलआउट गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको काठमाण्डू जनकपुरविरुद्ध १९.३ ओभरमा समेटियो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)