मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानमाथि सम्भावित आक्रमणबीच पेन्टागनका वरिष्ठ अधिकारी हटाइए

khabarhub.com · Thu Oct 29 08:31:10 UTC 2026

काठमाडौँ – अमेरिकाले इरानमाथि पुनः आक्रमण गर्ने सम्भावनाबारे विचार गरिरहेका बेला अमेरिकी युद्धमन्त्री पीट हेग्सेथले पेन्टागनका वरिष्ठ योजना अधिकारी लेफ्टिनेन्ट जनरल ब्रेट सिल्भियालाई पदबाट हटाएका छन् ।

सीएनएनका अनुसार संयुक्त चिफ्स अफ स्टाफअन्तर्गत रणनीति, योजना तथा नीतिका निर्देशक सिल्भियालाई हटाउनुको कारण सार्वजनिक गरिएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)