मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

फूलैफूलको रौनकमा ललितपुर, प्रारम्भ भयो १९औँ गोदावरी फूल प्रदर्शनी

kalakarmi.com · Thu Oct 29 08:28:52 UTC 2026

ललितपुर- ललितपुरको गोदावरीमा आजदेखि १९ औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी प्रारम्भ भएको छ ।

बिहीवारदेखि प्रारम्भ भएको प्रदर्शनी आगामी सोमवारसम्म पाँच दिन सञ्चालन हुनेछ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) प्रदर्शनीमा सहभागी नर्सरी तथा फर्महरूले उत्पादन गरेका गोदावरी फूलका पाँचवटा मुख्य प्रजातिबीच प्रतिस्पर्धा गराइनेछ । मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)