मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल : राहुलले ४ विकेट लिँदा काठमाडौं ११५ रनमै अलआउट

clickmandu.com · Thu Oct 29 08:31:55 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले ११५ रनको सामान्य योगफल तयार पारेको छ ।

बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा ११५ रन बनाउँदै अलआउट भयो । अब जनकपुरले जितका लागि ११६ रन बनाउनुपर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)