कोप–३१ मा नेपालको प्रस्तुति न्याय र अवसरको स्पष्ट मार्गचित्रसहित हुनुपर्छः गणेश पराजुली
kendrabindu.com · Thu Oct 29 08:35:58 UTC 2026

काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिका सभापति गणेश पराजुलीले कोप–३१ मा नेपालको प्रस्तुति न्याय, अवसर र समृद्धिको स्पष्ट मार्गचित्रसहितको हुनुपर्ने बताएका छन् ।
काठमाडौंमा बिहीबार आयोजना गरिएको राष्ट्रिय जलवायु सम्मेलनमा रास्वपा संसदीय दलका उपनेता समेत रहेका सभापति पराजुलीले कोप–३१ मा नेपालको प्रस्तुति केवल पीडा र क्षतिको विवरणमा मात्र सीमित नभई न्याय, अवसर र समृद्धिको स्पष्ट मार्गचित्रसहितको हुनुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)