एनपीएलमा काठमाडौंको ब्याटिङ कमजोर, ११५ रनमै समेटियो गोर्खाज
kalakarmi.com · Thu Oct 29 08:36:46 UTC 2026
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा काठमाण्डौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ ।
बिहीवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९.३ ओभरमा ११५ रनमा अलआउट भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)