डिजिटल सम्पत्ति र क्रिप्टो सुरक्षा बजारमा गुगलको प्रवेश, बैंकहरूका लागि ल्यायो ‘गुगल एमपीसी’ प्रणाली
clickmandu.com · Thu Oct 29 08:40:30 UTC 2026

एजेन्सी । प्रविधि क्षेत्रको विश्वचर्चित कम्पनी गुगलले संस्थागत क्रिप्टोकरेन्सी तथा डिजिटल सम्पत्ति सुरक्षा बजारमा औपचारिक प्रवेशको घोषणा गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूलाई उनीहरूको डिजिटल सम्पत्तिको सुरक्षा गर्न र ब्लकचेन कारोबारलाई सुरक्षित तवरले प्रमाणीकरण गर्न मद्दत गर्ने उद्देश्यले गुगलले ‘गुगल मल्टी–पार्टी कम्प्युटेसन’ (एमपीसी) नामक नयाँ प्रणाली सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)