कोप ३१ मा नेपालको प्रभावकारी सहभागिताका लागि तयारी
nagariknews.nagariknetwork.com · Thu Oct 29 08:27:45 UTC 2026

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र प्रतिनिधिसभाका सभामुख डीपी अर्यालबीच संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा को विषयमा छलफल भएको छ।
छलफलमा आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्तल्यामा आयोजना हुने कोप–३१ का लागि नेपालको तयारी, संसदीय सहभागिता र सम्मेलनमा उठाइने प्राथमिकताका विषयमा विचारविमर्श भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)