प्रतिनिधि सभामा शून्य मधेसवादी दलले स्थानीय तह र प्रदेश चुनावमा कसरी जोगाउलान् साख ?
ratopati.com · Thu Oct 29 08:53:47 UTC 2026

काठमाडौँ। गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा शून्यमा झरेका मधेसवादी दलहरू आगामी वर्ष हुने स्थानीय तह र प्रदेश सभा निर्वाचनको तयारीमा जुट्न थालेका छन् ।
जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल लगायतका दलहरू यतिबेला संगठन सुदृढीकरणका काममा जुटेका छन् । जनमत पार्टीले महाधिवेशन सम्पन्न गरिसकेको छ भने जसपा नेपाल र लोसपा नेपालबिच एकता भई समायोजनको प्रक्रियामा गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)