मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जनकपुरले गुमायो पहिलो विकेट

ratopati.com · Thu Oct 29 08:55:23 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ ।

जनकपुरका त्रितराज दास ५ बलमा ५ रन बनाएर आउट भएका छन् । उनलाई रिपोन मण्डलले स्मित पटेलको हातबाट क्याच आउट गराए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)