मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलको रौनकले मैदान बाहिर साना व्यापारीको व्यापार [भिडियो]

hamrakura.com · Thu Oct 29 00:00:00 UTC 2026

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानमा क्रिकेटको रौनक बढाएको छ। खेल हेर्न आउने दर्शकको चहलपहलले मैदानबाहिर चटपटे, चाउचाउ, बिस्कुट र पानी बेच्ने साना व्यापारीको व्यापारमा पनि सुधार ल्याएको छ।

मैदानबाहिर चटपटे र खुद्रा सामान बेच्दै आएकी कुमारीका लागि एनपीएल आम्दानी बढाउने अवसर बनेको छ। क्रिकेट हेर्न आउने दर्शकको आवागमन बढेसँगै उनको सानो पसलमा पनि ग्राहक थपिएका छन्। तर, हरेक दिन व्यापार समान नहुँदा उनको आम्दानी निश्चित छैन।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)