मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ

bishowkhabar.com · Thu Oct 29 09:06:14 UTC 2026

काठमाडौं– कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले काठमाडौं महानगरपालिका- १४ ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका- १४ नखिपोटका ६० वर्षीय नारायण खनाललाई पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)