पहिलो चरणमा १६ सहकारी स्थलगत निरीक्षण, राष्ट्र बैंक टोलीको अवधि ३ महिना थप
onlinekhabar.com · Thu Oct 29 09:03:06 UTC 2026

१२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंक टोलीले पहिलो चरणमा १६ सहकारी संस्था अनुगमन तथा निरीक्षण गरेको छ ।
राष्ट्रिय सहकारी प्राधिकरणमा काजमा गएको राष्ट्र बैंक टोलीले पहिलो चरणको ३ महिनामा ४ वटामा विशेष र १२ वटामा सघन नियमन तथा सुपरिवेक्षण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)