माग सम्बोधन नभए आन्दोलन गर्ने अस्थायी शिक्षक तथा कर्मचारी युनियनको चेतावनी
ratopati.com · Thu Oct 29 09:06:28 UTC 2026

काठमाडौँ। नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले आफ्ना माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ। युनियनले सरकारविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा अघि बढाउनुका साथै अन्तर्राष्ट्रिय अदालतसम्म जाने चेतावनी दिएको हो।
बिहीबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष विष्णु खत्रीले आठ बुँदे मागपत्र सार्वजनिक गर्दै अस्थायी शिक्षक तथा कर्मचारीका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)