मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग मन्त्री मेहताको कार्यसम्पादन सम्झौता

canadanepal.com · Thu Oct 29 09:07:08 UTC 2026

काठमाडौँ - स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य सेवाको गुणस्तर सुधार, अस्पतालको सरसफाइ र बिरामीलाई सहज रूपमा उपचार सेवा उपलब्ध गराउने लक्ष्यसहित ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता गरेकी छन्।

बिहीबार भएको सम्झौताका क्रममा मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्न प्रतिष्ठानका प्रमुखहरूलाई निर्देशन दिएकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)