तिहार र छठमा स्थानीय फूल प्रयोग गर्न बुटवल उपमहानगरको अपिल
ratopati.com · Thu Oct 29 09:09:56 UTC 2026

बुटवल । तिहार तथा छठ पर्व नजिकिएसँगै बुटवल उपमहानगरपालिकाले नगरवासीलाई प्लास्टिकजन्य फूल तथा माला प्रयोग नगर्न र स्थानीय उत्पादनका फूल प्रयोग गर्न अपिल गरेको छ ।
स्थानीय पुष्प व्यवसायीलाई प्रोत्साहन गर्दै बुटवललाई फूल उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले उपमहानगरपालिकाले यस्तो आग्रह गरेको हो । उपमहानगरले पुष्प व्यवसायीहरूसँग छलफल गरेपछि स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड दिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)