मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप-३१ मा हिमाली मुद्दा, जलवायु वित्त र न्यायलाई प्राथमिकता दिन्छौँ [भिडियो]

hamrakura.com · Thu Oct 29 00:00:00 UTC 2026

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१) मा हिमाली क्षेत्रका विशिष्ट समस्या, जलवायुजन्य हानि तथा नोक्सानी, जलवायु वित्त र जलवायु न्यायका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित नेशनल क्लाइमेट समिट-२०२६ मा मन्तव्य राख्दै उनले जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणालीमा परेको असर नेपालका लागि मात्र नभई विश्वव्यापी चुनौती बनेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)