हाते ट्याक्टर किसानको भरपर्दो सारथि
hamrakura.com · Thu Oct 29 00:00:00 UTC 2026

बाजुरा। पछिल्लो समय बाजुराका किसान प्रविधिमैत्री बन्दै गएका छन्। यहाँका किसानले अहिले खेत जोत्न हाते ट्याक्टरको प्रयोग गर्दै आएका हुन्।
नौ ओटै स्थानीय तहका अधिकांश कृषकहरूले हातेट्याक्टरको सहायताले खेत जोत्ने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)