युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा
reportersnepal.com · Thu Oct 29 09:12:12 UTC 2026

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा पलायनले मुलुकको विकास र समृद्धिमा नकारात्मक असर पार्ने बताएका छन्। उनले विदेशमा रहेका नेपालीको सीप, ज्ञान, जाँगर र अनुभवलाई स्वदेशको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।
मुख्यमन्त्री थापा मगरले नेपाली नागरिक विश्वको जुनसुकै कुनामा रहे पनि उनीहरूको प्रतिष्ठा राष्ट्रको प्रतिष्ठासँग जोडिने उल्लेख गर्दै विदेशमा बस्दैमा देशसँगको सम्बन्ध नटुट्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)