मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाको निर्भरता घटाउन क्यानाडा–ईयू सहकार्य

khabarhub.com · Thu Oct 29 09:13:31 UTC 2026

टोरन्टो – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिबीच क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली सङ्घ (ईयू) सँग व्यापार, रक्षा र आर्थिक सहकार्य विस्तार गर्न पहल गरेका छन् । तर, क्यानाडालाई इयुको ‘सहयोगी सदस्य’ बनाउने प्रस्तावमा फ्रान्स र जर्मनीसहित केही सदस्य राष्ट्रले असन्तुष्टि जनाएका छन् ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा मोन्ट्रियलमा आयोजित शिखर सम्मेलनमा सहभागी हुँदै छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)