मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किर्ते आरोप लागेकाहरुको शपथ ‘होल्ड’ मा

janaaastha.com

नेपाली कांग्रेसले अदालतमा मुद्दा विचाराधीन रहेका चार जना नवनिर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण रोकेको छ । हालै सम्पन्न १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित सन्तोष चालिसे, मोहन बस्नेत, विनिता खड्का र उमेशचन्द्र यादवको शपथ तत्काल नगराउने निर्णय भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)