सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी, दुई जना पक्राउ
corporatenepal.com · Thu Oct 29 09:06:52 UTC 2026

काठमाडौँ । कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै रु पाँच करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–१४ ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय नारायण खनाललाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)