स्वदेशी फूलको उत्पादन बढाउन सरकार र व्यवसायीबीच सहकार्य आवश्यक : मन्त्री मगर
arthadabali.com · Thu Oct 29 09:16:11 UTC 2026

काठमाडौँ / बागमती प्रदेश सरकारकी कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आले मगरले स्वदेशी फूलको उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा जोड दिनुपर्ने बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)