सारा अली खानले भनिन्- म एकल आमासित बस्छु, करिअरमा बुबाकाे सपाेर्ट पाइनँ
nepalpress.com · Thu Oct 29 09:13:04 UTC 2026

काठमाडौं । बलिउड अभिनेत्री सारा अली खानले आफ्ना पिता तथा अभिनेता सैफ अली खानले फिल्मी करिअर बनाउन आफूलाई सहयोग नगरेको बताएकी छन् ।
फिल्ममा अवसर दिलाउन बुवाले निर्मातासँग आग्रह गर्ने, आफ्नो सम्झौताबारे छलफल गर्ने वा व्यक्तिगत रूपमा दौडधुप गरिदिने नगरेको उनको गुनासो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)