१८ अर्ब कोषमा थन्किँदा भोटेकोशी बाढीपीडितले अन्तिम संस्कार गर्नसमेत राहत पाएनन्- घिसिङ
nagariknews.nagariknetwork.com · Thu Oct 29 09:19:07 UTC 2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा १८ अर्ब रुपैयाँ संकलन भए पनि पीडितले मृतकको अन्तिम संस्कार गर्नसमेत एक रुपैयाँ नपाएको बताएका छन्।
नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै पूर्वमन्त्री घिसिङले बाढीमा ज्यान गुमाएका तामाङ समुदायका नागरिकले परम्परागत ‘घेवा’ गर्नसमेत आर्थिक अभाव झेलिरहेको गुनासो गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)