मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लेक लागेका पदयात्रीको उद्धार

ratopati.com · Thu Oct 29 09:21:10 UTC 2026

गण्डकी । कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक लागेर बिरामी परेकी नवलपरासीको बर्दघाट नगरपालिका निवासी २५ वर्षीय रश्मी पुनलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल ल्याइएको छ।

पदयात्राका क्रममा आज बिहान अचानक लेक लागेर अस्वस्थ भएपछि उहाँलाई सिम्रिक एयरको हेलिकप्टरबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)