मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

khabarhub.com · Thu Oct 29 09:41:21 UTC 2026

काठमाडौँ – लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा बजार क्षेत्रको सडक निर्माण कार्य अघि बढेको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडक निर्माण कार्य पुनः सुरु भएको जानकारी दिँदै आगामी दुई महिनाभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)