दुई दिनमा नेप्सेले जोड्यो ६४ अंक, साढे ८ अर्बको सेयर किनबेच
setopati.com · Thu Oct 29 09:40:00 UTC 2026

बिहीबार पनि नेप्से परिसूचक उच्च अंकले बढेको छ।
बुधबार ३३.२९ र बिहीबार ३१.५४ अंक गरी यो दुई दिनमा नेप्से ६४.८३ अंकले बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)