संसदीय समितिले माग्यो विपद् कोषको खर्च विवरण
ukeraa.com

केहि सेकेन्ड अघि
काठमाडौं : भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद् अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम र प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत विवरण सार्वजनिक गर्नुपर्नेमा जोड दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)