मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काठमाडौंविरुद्ध मोइन अलीको अर्धशतक

kendrabindu.com · Thu Oct 29 09:50:09 UTC 2026

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गुर्खाजविरुद्धको खेलमा जनकपुर बोल्ट्सका इङ्ग्लिस अलराउन्डर मोइन अलीले सानदार ब्याटिङ गर्दै अर्धशतक बनाएका छन्।

काठमाडौं गुर्खाजविरुद्धको यस खेलमा मोइन अलीले ४८ बल खेल्दै २ चौका र २ छक्काको मद्दतले अर्धशतकको महत्वपूर्ण इनिङ्स खेलेका हुन्। याे उनकाे एनपीएलमा पहिलाे अर्धशतक हाे ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)