नेप्से परिसूचक ३१ अंकले बढ्यो
khabarhub.com · Thu Oct 29 09:52:03 UTC 2026

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३१ दशमलव ५४ अंकले बढेर दुई हजार ६९५ दशमलव ६० मा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)